सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

चित्रबहादुर केसीले बढाए अग्रता

फाइल तस्बिर

बागलुङ- बागलुङ–१ मा मत गणना जारी छ ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले अग्रता लिएका छन् । केसीले १४५१ मत ल्याएका छन् ।

त्यस्तै नेकपा एमालेका सूर्यप्रसाद पाठकले ९५९ मत पाएका छन् ।