मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

काठमाडौँ- २ मा सोविता-ओनसरी मतान्तर ६०३

काठमाडौँ- काठमाडौँ क्षेत्र नं २ मा मत गणना जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले १८९१ मत ल्याएकी छन् ।

त्यस्तै नेकपा माओवादीकी ओनसरी घर्तीले १२८८ मत ल्याएकी छन् । 

नेकपा एमालेका मणिराम फुँयालले १०९८ मत पाएका छन् भने राप्रपाकी कुन्ती पोखरेलले १११९ मत पाएकी छन् ।