गुल्मी-२ : झाँक्रीभन्दा २३५० मत अन्तरले अघि छन् विष्ट

गुल्मी- गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले मतान्तर फराकिलो बनाएका छन् । प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा विष्टको २३५० मत बढी छ ।
विष्टले मत ६४४४ मत ल्याएका छन् । झाँक्रीले ४०९४ मत ल्याएकी छन् ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया