बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

३५९५ मतान्तरले अघि लागे गगन थापा, अरुको मत कति ?

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ४ मा मतगणना जारी छ ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता लिएका छन् । थापाले १३६७० मत ल्याएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले १००७५ मत ल्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. ठाकुरमोहन श्रेष्ठले १९०० मत पाएका छन् ।