दाङ- १ मा गंगा चौधरीको कन्तविजोग, एक सय मत पनि पुर्याउन सकिनन्

काठमाडौँ- दाङ क्षेत्र नम्बर १ मा हाम्रो नेपाल पार्टीबाट उम्मेदवारी दिएकी गंगा चौधरी (सतगौवा)ले १ सय मत पनि पाएकी छैनन् । उनी नेकपा एमाले छाडेर हाम्रो नेपाल पार्टीबाट उम्मेदवार बनेकी थिइन् ।
त्यस्तै एकीकृत समाजवादीका मेटमणि चौधरीले १७७६ मत ल्याएका छन् । नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले ११५१ मत ल्याएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ९३७ मत पाएका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्रप्रसाद चौधरीले ४५३ मत ल्याएका छन् ।
हाल ४६१५ मत गणना भएको छ ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया