झापा–१ मा विश्वप्रकाश शर्माले बनाए ४ हजार बढीको अग्रता

काठमाडौँ–झापा–१ मा विश्वप्रकाश शर्माले ४ हजार ३ सय २ मतको अग्रता बनाएका छन् ।
हालसम्मको मत गणनामा शर्माले ११ हजार ३ सय ८५ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका अग्नि खरेलले ७ हजार ८३ मत पाएका छन् ।
अघिल्लाे निर्वाचनमा यस क्षेत्रबाट शर्मा माओवादीका नेता राम कार्कीसँग पराजित भएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया