सल्यानमा प्रकाश ज्वाला दोब्बर मतले अगाडि

सुर्खेत- सल्यानमा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वालाले अग्रता लिएका छन् । पछिल्लो मतगणना अनुसार सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादीका ज्वाला दोब्बर मतले आफ्नो अग्रता कायम गरेका छन् ।
कूल १८ हजार ३६२ मत गन्दा ज्वालाले ८ हजार ९०७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले ४ हजार १६७ मत ल्याएका छन् ।
एमालेका राजेन्द्र वीर रायले २ हजार ४१८ मत मात्रै ल्याएका छन् ।

प्रचण्ड गणतन्त्रको संस्थापक हुन्, गणतन्त्र ढल्न खोज्दा परेको पीरले बोलेको कुरालाई …

आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउँछ : प्रधानमन्त्री ओली

राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

‘बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ’

मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै

सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

प्रतिक्रिया