जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो मतान्तरले अग्रता कायमै

सुर्खेत- जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीको अग्रता कायमै रहेको छ ।
पछिल्लो मत गणना अनुसार १०,००० मतगणना हुँदा प्रतिनिधि सभाका उम्मेदवार शाहीले ५ हजार ५ सय ६९ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गोमा कुँवरले २ हजार ३ सय ६० मत ल्याएर दोस्रो स्थानमा छन् ।
यस्तै एमालेका रतननाथ योगीले १ हजार २ सय ९६ मत प्राप्त गरेका छन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया