दैलेखमा पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

सुर्खेत- दैलेख क्षेत्र नम्बर १ मा पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा देखिएको छ । सुरुवाती अग्रता लिएका एकीकृत समाजवादीका अम्मरबहादुर थापालाई अहिले भने एमालेका रवीन्द्र शर्माले पछाडि पारेका छन् ।
प्रतिनिधिसभातर्फ ११ हजार मत गणना हुँदा नेकपा एमालेका शर्माले अग्रता लिएका छन् । उनलाई सत्ता गठबन्धनबाट उम्मेदवार एकीकृत समाजवादीका थापाले पछ्याइ रहेका छन् । शर्माले पाँच हजार ८३ मत ल्याउँदा थापाले चार हजार ६ सय ५० मत प्राप्त गरेका छन् ।
यसअघि थापाले अग्रता लिएका थिए । नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङ्गले ५ सय १४ मत प्राप्त गर्दा राप्रपाका कुन्तीकुमारी शाहीले ७ सय १० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्माले ९४ मत प्राप्त गरेका छन् ।

एमाले कर्णाली प्रदेश कमिटीको अभियानः सङ्गठन चलाउन ‘थैली अभियान’

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल

गृहमन्त्रीको राजीनामा मागेर संसद अवरोध गर्नु लोकतन्त्र विपरीत होः प्रधानमन्त्री …

गृह मन्त्रालय र यातायात व्यवासयीबीच वार्ता समिति गठन गर्ने सहमति

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आह्वान

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

एमालेको 'झोले अभियान'

प्रतिक्रिया