धादिङ-१ : भूमि त्रिपाठी अगाडि, कति मत पाए राजेन्द्र पाण्डे र हिमेश पन्तले?

काठमाडौँ – धादिङ-१ मा नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले अग्रता लिएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे भन्दा २१७ मतले अगाडि रहेका छन् ।
जारी मतगणना अनुसार त्रिपाठीले ६,१८८ मत पाएका छन् भने समाजवादीका पाण्डेले ५९७१ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १,९५९ मत पाएका छन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया