बाराको दुई स्थानमा एमाले, एक-एकमा स्वतन्त्र र एकीकृत समाजवादीको अग्रता

बारा- बाराको चार वटै निर्वाचन क्षेत्रको मत गणना जारी छ । जसअनुसार क्षेत्र १ र ३ मा एमाले अग्रता बनाएको छ भने ४ मा एकीकृत समाजवादी अघि छ । यस्तै, क्षेत्र नम्बर २ मा दुवै गठबन्धनलाई पछि पार्दै स्वतन्त्रका रामकिशाेर यादवले अग्रता कायम राखेका छन् ।
यस्तो छ पछिल्लो मत परिणााम
क्षेत्र नं. १ प्रतिनिधि सभामा
एमाले अच्युत मैनाली सुर्य ११२८४
कांग्रेस उमाकान्त चौधरी रुख ८३५७
क्षेत्र नं. २ प्रतिनिधि सभामा
स्वतन्त्रका रामकिशोर यादव २७३७
माओवादी शिवचन्द्र कुशवाहा १९५६
जसपाका रामसहाय यादव १२५५
स्वतन्त्र रबिन्द्र यादब रोशन १११४
क्षेत्र नं. ३ प्रतिनिधि सभामा
एमालेकी ज्वाला साह ४२३२
जसपाका रामबाबु यादब ४७७८
लोसपा लालबाबु सिंह २७९१
क्षेत्र नं. ४ प्रतिनिधि सभामा
एसका कृष्णकुमार श्रेष्ठ ४४१८
एमाले एकवाल मिया ३०३२
स्वतन्त्र पार्टी पवन चौधरी १०९५

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया