नवलपरासी पश्चिम १ मा विनोद चौधरीकै अग्रता

काठमाडौं– नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीबीच कडा प्रतिस्पर्धा देखिएकाे छ । सुरुदेखि नै अग्रता लिइरहेका चौधरीले ७१८६ मत प्राप्त गरेका छन् ।
यस्तै महेन्द्र सेन ठकुरीकाे ६८५४ मत रहेकाे छ भने हृदयेश त्रिपाठीले ४८८१ मत पाएका छन् ।
मंगलबार दिउँसो साढे २ बजेसम्मको मतगणनाअनुसार चौधरीले नै लिड गरिरहेका छन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया