धादिङ-१ मा राजेन्द्र पाण्डे पुन: अगाडि, पछ्याउँदै भूमि त्रिपाठी र हिमेश पन्त

काठमाडौँ- धादिङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले पुन: अग्रता लिएका छन् । १६ हजार ६ सय ६९ मतगणना हुँदा राजेन्द्र पाण्डेले ७ हजार ३९ मत ल्याएका छन् ।
यस्तै पाण्डेलाई पछ्याइरहेका भूमि त्रिपाठीले ६ हजार ७ सय ७९ मत ल्याएर पाण्डेलाई पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले २ हजार १ सय २० मत पाएका छन् ।

पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार : रामकुमारी झाँक्री

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

पशु कल्याण ऐन चाँडै ल्याउने सरकारको प्रतिबद्धता

एकीकृत समाजवादीद्वारा नेत्री झाँक्रीलाई स्पष्टीकरण
पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाकर्मीको मात्र सुविधा लिने घोषणा

प्रतिक्रिया