मकवानपुर-१ मा महालक्ष्मी उपाध्यायकाे अग्रता कायमै

मकवानपुर- मकवानपुर जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका तर्फबाट रुखकी महालक्ष्मी उपाध्याय 'डिना'ले ७५८० मत ल्याएकी छन् ।
यस्तै सूर्यबाट कमल थापाले ५१०८ मत पाएका छन् भने हलोबाट दिपकबहादुर सिंहले २३७७ मत ल्याएका छन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया