देउवा १० हजार मत नजिक, ढकाल र मल्लको कति ?

डडेल्धुरा- प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् । सुरुवाती अग्रता लिएका देउवाले निरन्तर मतान्तर बढाउँदै लगेका छन् ।
देउवाले ९९८७ मत पाएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ५३०१ मत पाएका छन् ।
त्यस्तै नेपाली कांग्रेस (वीपी)का कर्णबहादुर मल्लले २७१९ मत पाएका छन् ।
अहिले पनि मतगणना जारी छ ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया