कालिकोटको प्रारम्भिक मत गणना : महेन्द्रभन्दा नगेन्द्र चार मतले मात्रै अगाडि

काठमाडौँ- कालिकोटमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका नगेन्द्र शाहीले प्रारम्भिक अग्रता लिएका छन् ।
शाहीले ११८ मत ल्याएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले ११४ मत ल्याएका छन् ।
नेपाल मजदुर किसान पार्टीका खड्गराज शाहीले १४ मत ल्याएका छन् ।
त्यसैगरी राप्रपाका धनबहादुर बुढाले १० मत ल्याएका छन् ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया