मोरङ- २ : कांग्रेसकी काेइरालालाई उछिने एमालेका पाेखरेलले

काठमाडौं । मोरङ क्षेत्र नम्बर २ एमालेका ऋषिकेश पोखरेलले अग्रता लिएका छन् । कांग्रेसकी नेतृ सुजाता कोइरालालाई १५५ मतले पछि पार्दै पोखरेलले अग्रता कायम गरेका हुन् । पोखरेलले पछिल्लो मत परिणाम अनुसार कूल ४१६० मत प्राप्त गरेका छन् ।
कांग्रेस नेतृ कोइरालाले ४००५ मत ल्याएकी छन् । यस्तै, यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ३६४ मत प्राप्त गरेका छन् ।

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

प्रतिक्रिया