मधेश प्रदेश सभातर्फ कांग्रेसले खोल्यो खाता

जनकपुरधाम- प्रदेश सभातर्फ नेपाली कांग्रेसले पहिलो जित निकालेको छ ।
पर्साको निर्वाचन क्षेत्र नं. २ को ‘क’ मा नेपाली कांग्रेसका श्यामप्रसाद पटेल १३ हजार ७८४ मत ल्याएर निर्वाचित भएका छन् ।
यस्तै जनता समाजवादी पार्टीका रामनरेशप्रसाद यादव १२ हजार १२७ मतसहित निकटतम् प्रतिद्वन्द्वी बनेका हुन् ।
यसअघि सप्तरीमा जनमत पार्टीले दुईवटा सिटमा जित निकालेको हो ।

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

प्रतिक्रिया