कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कंडेललाई एमालेकी भट्टराईले उछिनिन्

पोखरा- कास्की क्षेत्र नं २ मा नेकपा एमालेकी विद्या भट्टराईले अग्रता लिएकी छिन् । उनले कास्की २ मा सुरुवातबाटै अग्रता बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेललाई पछि पारेकी हुन् ।
पछिल्लो मतपरिणाम अनुसार एमालेकी भट्टराईले ४ हजार ८ सय ५१ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । रास्वपाका कंडेलले ४ हजार ७ सय ७ मतसहित प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालको ३ हजार २ सय ७ मत छ ।
उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार भिमबहादुर कार्की ५ हजार ९ मतसहित अग्रस्थानमा छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिजयबहादुर भण्डारीले ४ हजार ६ सय १२ मतसहित पछ्याइरहेका छन् ।

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

प्रतिक्रिया