ललितपुर-२(२) : कांग्रेसका चित्रकार विजयी

काठमाडौँ - ललितपुर प्रदेशसभा क्षेत्र नम्बर २ (२) मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । ६ हजार ९९५ मतसहित चित्रकार निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार चित्रकारका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीकी हसिना शाक्यले ३ हजार ७८५ मत ल्याइन् ।

वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

आज पाँच संसदीय समितिका बैठक बस्दै

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रतिक्रिया