मंगलबार २६ चैत, २०८१
Tuesday, April 08, 2025

दुर्गा पौडेल भर्सेस सूर्य थापा : मतान्तर २८४९

काठमाडौँ- प्यूठानको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका सूर्य थापाले अग्रता लिएका छन् ।

थापाले १००३१ मत पाएका छन् । 

जनमोर्चाकी दूर्गा पौडेलले ७१८२ मत पाएकी छन् । थापा र पौडेलको मतान्तर २८४९ छ ।