सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

जगन्नाथ खतिवडालाई हराउँदै उदयपुर-२ मा एमालेका रायमाझी निर्वाचित

काठमाडौँ- उदयपुर क्षेत्र नम्बर २ मा नेकपा (एकीकृत समाजवादी) का जगन्नाथ खतिवडालाई हराउँदै नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् ।

रायमाझीले १५२५१ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी खतिवडाले १२८९३ मत ल्याए । 

स्वतन्त्र उम्मेदवार रामकुमार राई १०३७९ मत पाए ।