दाङ-२ : रेखा शर्माले ९५९५ मत ल्याउँदा शंकर पोखरेलले कति मत पाए ?

काठमाडौँ- दाङ-२ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छन् । शर्माले ९५९५ मत ल्याएकी छन् ।
त्यस्तै नेकपा एमालेका महासचिवसमेत रहेका शंकर पोखरेलले ७७५३ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ३१२२ मत पाएका छन् ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया