काठमाडौँ-५ मा प्रदिप पौडेलको जित निश्चित

काठमाडौं - काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलको जित निश्चित भएको छ । ३ हजार ५ सय ४९ मत मात्र गन्न बाँकी रहँदा पौडेलले १४ हजार ८३ मतका साथ अग्रता लिइरहेका छन् ।
पोखरेलको ९ हजार ५ सय ४ मत छ । उनीहरूबीको अन्तर ४ हजार ५ सय ७९ छ । गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि पौडेलको जित निश्चित भएको हो ।

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

सरकारले उद्योगी र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ : सभापति देउवा

बहादुरसिंह लामाले गुमाए संसदीय दलको नेताको हैसियत

प्रतिक्रिया