तनहुँमा कांग्रेसका पौडेललाई पछ्याउँदै एमालेका राना

काठमाडौं–तनहुँ क्षेत्र नं. १ मा रामचन्द्र पौडेलले आफ्नो अग्रता कायम राखेका छन् ।एमालेका एकबहादुर रानाले पछ्याइरहेका उनले अहिलेसम्म ४७१५ मत प्राप्त गरे।
पौडेल सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता हुन् । एमालेका नेता रानाले ४१७१ मत प्राप्त गरेका छन् । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल रहेका छन् । उनले हालसम्म १६०० मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

सरकारले उद्योगी र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ : सभापति देउवा

बहादुरसिंह लामाले गुमाए संसदीय दलको नेताको हैसियत

प्रतिक्रिया