काठमाडौं-८ मा विराजभक्त श्रेष्ठको जित निश्चित, २९६५ मत गन्न बाँकी हुँदा ३७५७ को मतान्तर

काठमाडौं - काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको विजय निश्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रेष्ठले हालसम्म ९ हजार ५४० मत ल्याएका छन् ।
लौरो चुनाव चिह्नबाट निर्वाचन लडेका सुमन सायमी ५ हजार ७८३ मतसहित श्रेष्ठलाई पछ्याइरहेका छन् । उनीहरूबीचकी मतान्तर ३७५७ छ । जबकि अब २९६५ मत मात्रै गणना हुन बाँकी छ । काठमाडौँ-८ मा श्रेष्ठको जित सुनिश्चित भएको छ ।
नेकपा एसका जीवनराम श्रेष्ठले ४५४३ मत ल्याएका छन् ।

वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

आज पाँच संसदीय समितिका बैठक बस्दै

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रतिक्रिया