कांग्रेसकी डिना भेट्न कमल थापालाई कठिन बन्दै

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा २६३९७ मतगणना हुँदा महालक्ष्मी उपाध्याय 'डिना'ले अग्रता लिएकी छिन् । नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मीलाई सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पछ्याइरहेका छन् । डिनाले १०२७८ मत ल्याएर अग्रता कायम गर्दा थापाले ८१६६ मत ल्याएका छन् ।
उनीहरुपछि हलाे चुनाव चिन्ह लिएर राप्रपाबाट चुनावी मैदानमा स्पर्धा गरिरहेका दिपक बहादुर सिंह ४८३३ मल त्याएर तेस्राे स्थानमा छन् ।

वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

आज पाँच संसदीय समितिका बैठक बस्दै

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रतिक्रिया