मकवानपुर–२ : एमालेका महेशलाई भेट्न अब गठबन्धनका विरोधलाई कति गाह्रो ?

मकवानपुर । मकवानपुरको प्रदेश सभा २ मा मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । यहाँको प्रतिनिधि सभा क्षेत्र नं. २ मा पनि त गन्ने क्रम जारी नै छ ।
हालसम्मको मतपरिणामअनुसार यहाँ एमालेका महेशकुमार बर्ताेला अगाडि छन् । उनले हालसम्म १२८९९ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका विरोध खतिवडाले ११३९६ मत ल्याएका छन् । नेकपा एसका खतिवडा गठबन्धनका साझा उम्मेदवार हुन् ।
उनीहरुपछि राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली तेस्रोमा छन् । उनले ४४६० मत ल्याएका छन् भने राप्रपाका राजन मैनालीले ७५३ म पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

आज पाँच संसदीय समितिका बैठक बस्दै

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रतिक्रिया