विश्वकप फुटबल : अस्ट्रेलियामाथि फ्रान्सको सानदार जित

काठमाडौँ - विश्वकप फुटबलअन्तर्गत अस्ट्रेलियामाथि फ्रान्सले सानदार जित हात पारेको छ । केही बेरअघि सम्पन्न खेलमा फ्रान्सले अस्ट्रेलियामाथि ४-१को जित हात पारेको हो ।
अस्ट्रेलियाका लागि गुडविनले नवौं मिनेटमा सुरुवाती गोल गरेका थिए । तर २७ मिनेटमा फ्रान्सका एड्रियन रबिअटले बराबरी गोल फर्काए ।
३२ मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । एमबाप्पेले ६८औं मिनेटमा तेस्रो गोल गरेका थिए ।
७१ मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्न सफल भए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया