सिटौलासँग झन् -झन् मतान्तार बढाउँँदै लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापामा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग मतान्तर बढाउँदै लगेका छन् ।
झापाको क्षेत्र नम्बर ३ मा कांग्रेसका सिटौलासँग मतान्तर बढाउँदै लगेका हुन्।
पछिल्लो मतगणनाको परिणामअनुसार लिङ्देनले १५ हजार १ सय ९८ मत ल्याएका छन्। कांग्रेसका नेता सिटौलाले भने १२ हजार ३ सय ३ मत प्राप्त गरेका छन् । लिङ्दे सिटौलाभन्दा २ हजार ८ सय ९५ मतले अगाडि छन् ।
जिल्ला समन्वय समितिको कार्यालय चन्द्रगढीमा मतगणना भइरहेको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले १ हजार १ सय ८१ मत ल्याए ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकियो, के-के भयो छलफल ?

आन्दोलनरत शिक्षकलाई मन्त्री गुरूङको प्रश्न : सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्या…

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

प्रतिक्रिया