डडेल्धुराबाट प्रधानमन्त्री देउवा साताैंपटक विजयी

काठमाडाै । नेपाली कांग्रेसका सभापति एव प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंसिर ४ मा भएकाे निर्वाचनबाट उनी स्वतन्त्रका सागर ढकाललाई हराउँदै उनी डडेल्धुराबाट विजयी भएका हुन् ।
यहाँबाट ५१२०३ मत खसेकाेमा २५५३४ सहित शेरबहादुर देउवा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी सागर ढकालले १३०४२ मत ल्याए । उनी स्वतन्त्र उम्मेदवार हुन् । त्यस्तै नेपाली कांग्रेस (वीपी) कर्णबहादुर मल्लले ७५३५ मत ल्याए ।

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

सरकारले उद्योगी र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ : सभापति देउवा

बहादुरसिंह लामाले गुमाए संसदीय दलको नेताको हैसियत

‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

प्रतिक्रिया