मोरङ–६ मा लालबाबुमाथि शेखरको अग्रता कायमै

काठमाडौं– मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । मोरङ–५ मा अहिले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अग्रता कायम राखेका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको मत परिणामअनुसार २१६६४ मत गणना हुँदा शेखरले ८१७५ मत प्राप्त गरेका छन् । हालसम्म एमालेका लालबाबु पण्डितले ७००७ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुई मुख्य प्रतिष्पर्धीको मतान्तर ११६८ रहेको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकियो, के-के भयो छलफल ?

आन्दोलनरत शिक्षकलाई मन्त्री गुरूङको प्रश्न : सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्या…

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

प्रतिक्रिया