मकवानपुर २ प्रदेश सभा १ मा अघि लागिन् मोक्तान

मकवानपुर । जारी मतगणनामा मकवानपुर २ प्रदेश सभा १ मा कुमारी मोक्तानले अग्रता बढाएकी छिन् । कुल २९ हजार १० मतगणना हुंदा गठबन्धनकी उम्मेदवार माओवादीकी मोक्तानले १३ हजार ३० मत प्राप्त गरेकी छन्की नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाद ढकालले भने १२ हजार ५ सय ४० मत प्राप्त गरेका छन् ।
हिजोसम्म ढकाल अघि थिए भने आज भने मोक्तान अग्रता बढाएकी हुन् । मतगणना जारी छ । राप्रपाका रामकुमार घले १ हजार ८०२ मतसहित तेस्रो स्थानमा छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकियो, के-के भयो छलफल ?

आन्दोलनरत शिक्षकलाई मन्त्री गुरूङको प्रश्न : सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्या…

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

प्रतिक्रिया