सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

रोमाञ्चक बन्दै सिन्धुपाल्चोक- १ को मतगणना : अघि लागे सुबोध, पछिपछि सरेश

काठमाडौँ- सिन्धुपाल्चोक प्रतिनिधि सभा १ को मत गणना जारी छ ।

सुरुवातदेखि नेकपा एमालेका सरेश नेपालले अग्रता लिए पनि अहिले नेकपा माओवादीका माधव सापकोटा सुबोधले अग्रता लिएका छन् ।

सुबोधले १४१२२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी नेपालले १४१०५ मत ल्याएका छन् । उनीहरूबीच १७ मतको अन्तर छ ।