बिहीबार ०४ बैशाख, २०८२
Thursday, April 17, 2025

शर्मा ५३७१ मत पाउँदा देवकोटा र केसीले कति पाए ?

काठमाडौँ- रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका जनार्दन शर्माले दोब्बर बढी मतले अग्रता लिएका छन् ।

शर्माले ५३७१ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले २२०८ मत ल्याएका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार तारक केसीले ४८४ मत पाएका छन् ।