दैलेख एकको प्रदेशसभा (क) मा कांग्रेसका खत्री विजयी

सुर्खेत- दैलेख क्षेत्र नम्बर एक प्रदेशसभा (क)मा कांग्रेसका पूर्ण बहादुर खत्री विजयी भएका छन् । खत्री गठबन्धनका साझा उम्मेदवारका रुपमा उम्मेदवारी दिएका थिए ।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मराज रेग्मीसँग एक हजार मतान्तरले विजयी भएका हुन् ।
खत्रीले ९ हजार ४ सय ६४ मत ल्याउँदा एमालेका उम्मेदवार रेग्मीले८ हजार ७२ मत प्राप्त गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हृदयराज शाहीले एक हजार ७९, नेमकिपाका जगतबहादुर वलीले ५ सय १५ र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले एक सय ९८ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा सात सय ७० मत बदर भएका छन् ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया