बिहीबार ०४ बैशाख, २०८२
Thursday, April 17, 2025

चितवन-२ मा रवि लामिछानेले ल्याए १४८११ मत

काठमाडौँ- चितवन-२ मा स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायम राखेका छन् ।

३०३१३ मत गणना हुँदा लामिछानेले १४८११ मत ल्याएका छन् ।

नेकपा एमालेका कृष्णभक्त पोखरेलले ६९४१ मत ल्याएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ६६०८ मत पाएका छन् ।