धादिङ-१ : राजेन्द्र पाण्डे अगाडि, कति ल्याए भूमि त्रिपाठी र हिमेश पन्तले

काठमाडौँ- धादिङ-१ मा जारी मतगणनामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले आफ्नो अग्रता बढाएका छन् । ३६ हजार ४४ मत गणना हुँदा पाण्डेले १५ हजार १४ मत पाएका छन् ।
यस्तै उनलाई पछ्याइरहेका एमालेका भूमि त्रिपाठीले १३ हजार ७ सय ४ मत पाएका छन् । उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले ५ हजार ३ सय ६७ मत पाएका छन् । मतगणना जारी छ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया