ओखलढुङ्गा: रामहरि खतिवडा ६ हजार ८९ मतले अगाडि

काठमाडौँ- ओखलढुङ्गामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले आफ्नो अग्रता बढाएका छन् । खतिवडा एमालेका यज्ञराज सुनुवारभन्दा ६ हजार ८९ मतले अगाडि रहेका छन् । कांग्रेसका खतिवडाले २५ हजार ३ सय १७ मत पाउँदा सुनुवारले १९ हजार २ सय २८ मत पाएका छन् ।
यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार जुद्धबहादुर राई ७ सय ३८ मत पाएका छन्।

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ: मन्त्री गुरुङ

स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔंः उद्योग मन्त्री भण्डारी

त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति

अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रह साँध्योः वरिष्ठ नेता भुसाल

प्रतिक्रिया