मोरङ–६ मा शेखर कोइरालाले बनाए २ हजार बढीको मतान्तर

काठमाडौँ–मोरङ–६ मा कांग्रेसका शेखर कोइरालाले अग्रता बढाएका छन् ।
उनले आफ्ना प्रतिस्पर्धी एमालेका लालबाबु पण्डित भन्दा २ हजार १ सय ६३ बढी मत ल्याएका छन् ।
हालसम्मको मत गणनामा कोइरालाले ११ हजार १ सय १३ मत ल्याएका छन् भने पण्डितले ८ हजार ९ सय ५० मत मात्रै ल्याएका छन् । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट पण्डित निर्वाचित भएका थिए ।

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

नेपालका चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे

सभ्यता निर्माण गर्न उन्नत दृष्टिकोण र देशभक्तिको भाव हुनुपर्छː उपराष्ट्रपति यादव

प्रतिक्रिया