बाग्लुङमा–१मा चित्रबहादुरको केसीको अग्रता कायमै

काठमाडौँ– बाग्लुङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी नेपाल कम्युनिष्ट पार्टी( नेकपा) एमालेका सूर्यप्रसाद पाठकसँग कडा प्रतिस्पर्धामा छन् ।
केसीले हालसम्म २० हजार ७९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका पाठकले १८ हजार ३१ मत पाएका छन् । हालसम्मको मतपरिणाम हेर्दा दुई हजार ४८ मतले केसीले अग्रता कायम गरेका छन् ।

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

नेपालका चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे

सभ्यता निर्माण गर्न उन्नत दृष्टिकोण र देशभक्तिको भाव हुनुपर्छː उपराष्ट्रपति यादव

प्रतिक्रिया