ओखलढुंगामा कांग्रेसका रामहरि विजयी

काठमाडौँ–ओखलढुंगामा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडा विजयी भएका छन् ।
उनले एमालेका यज्ञराज सुनुवारलाई ६ हजार ८ सय १८ मतान्तरले मराजित गरेका हुन् ।
खतिवडाले ३३ हजार ५ सय ५६ मत ल्याउँदा सुनुवारले २६ हजार ७ सय ३८ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा भने सुनुवार विजयी भएका थिए ।

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

प्रतिक्रिया