गोरखा–१मा एमाले भन्दा कांग्रेसको दोब्बर बढि मत

काठमाडौं– गोरखा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच दोब्बर बढि मतान्तर देखिएको छ । हालसम्मको मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाई र नेपाल कम्युनिष्ट पार्टी एमालेका रामशरण बस्नेतबीच दोब्बर बढि मतान्तर रहेको छ ।
बजगाईले २० हजार २५३ मत प्राप्त गर्दा बस्नेतले भने ९ हजार ५७९ मत प्राप्त गरेका छन् ।

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

नेपालका चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे

प्रतिक्रिया