१४ प्रतिनिधि सभामा कांग्रेसका को-कसले जिते ? (सूचीसहित)

काठमाडौँ- मंसिर ४ गते भएको आमचुनावको अन्तिम मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । अहिलेसम्म नेपाली कांग्रेसले १४ प्रतिनिधि सभामा जित हासिल गरेको छ ।
कांग्रेस जितेको निर्वाचन क्षेत्र र उम्मेदवार र मत परिणाम
शेरबहादुर देउवा, डडेलधुरा - १- २५५३४
गगन कुमार थापा, काठमाडौं - ४- २१३०२
प्रकाश मान सिंह, काठमाडौं- १- ७१४३
प्रदीप पौडेल, काठमाडौं- ५- १५२३७
रमेश रिजाल, पर्सा- ४- ३११४२
शंकर भण्डारी, तनहुँ- २- ३०६०४
सन्तोष चालिसे, काठमाडौं- ३- १५१५८
हृदयराम थानी, सुर्खेत- २- ३४६२५
उदयशम्शेर ज.ब.राणा, ललितपुर- १- २३९९२
राजेन्द्र कुमार के.सी, काठमाडौं- १०- १४४५८
टेकबहादुर गुरुङ, मनाङ- १- २५७५
मोहन आचार्य, रसुवा- १- १८२३५
योगेश गौचन थकाली, मुस्ताङ - १- ३९९२
रामहरि खतिवडा, ओखलढुंगा- १- ३३५५६

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया