गुल्मी क्षेत्र नं १ मा कांग्रेसका भण्डारी ४३ मतले अगाडि

काठमाडौं – गुल्मी क्षेत्र नं १मा नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारी र नेपाल कम्यूनिष्ट पार्टी( नेकपा) एमालेका प्रदीपकुमार ज्ञवाली बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार भण्डारीले २ हजार ५६० र ज्ञवालीले २ हजार ५१७ मत प्राप्त गरेका छन् ।
हालसम्म उनीहरूको मात्रै ४३ मतान्तर रहेको छ ।

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

नेपालका चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे

प्रतिक्रिया