यी हुन् एमालेले जितेको ५ प्रतिनिधि सभा, कहाँ कसले जिते ? (सूचीसहित)

काठमाडौँ- मंसिर ४ गते भएको आमचुनावको अन्तिम मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । अहिलेसम्म ३३ वटा प्रतिनिधि सभाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये नेकपा एमालेले ५ प्रतिनिधि सभामा जित हासिल गरेको छ ।
एमालेले जितेको निर्वाचन क्षेत्र र उम्मेदवार र मत परिणाम
ताप्लेजुङ -१ बाट योगेशकुमार भट्टराई- २१९४३
ललितपुर - २ बाट प्रेम बहादुर महर्जन- १५०२५
उदयपुर- २ बाट अम्बर बहादुर रायामाझी- १५२५१
काठमाडौँ- ९ बाट कृष्ण गोपाल श्रेष्ठ- ११९५६
गुल्मी- २ बाट गोकर्ण विष्ट- २८४७६

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया