मोरक्को र साविक उपविजेता क्रोएसियाले अंक बाँडे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मोरक्को र साविक उपविजेता क्रोएसियाले अंक बाडेका छन् । समूह 'एफ' मा रहेका मोरक्कोर क्रोएसियाले बराबरी खेल्दै अंक बाडेका हुन् ।
अल बायट स्टेडियममा भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेले । दुबै टिमले समान २-२ पटक पोस्टमा प्रहार गरेपनि गोल भने गर्न सकेनन् ।
समग्रमा मोरक्कोले ८ र क्रोएसियाले ५ सट प्रहार गरेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया