कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै

कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायम नै रहेको छ । उन्मुक्तिकी अध्यक्ष रंजिता श्रेष्ठले सुरुवातदेखि नै अग्रता कायम राखेकी छिन् ।
अहिलेसम्म ३९ हजार ६०९ मतगणना हुँदासम्म श्रेष्ठले १८ हजार ३८३ मत प्राप्त गरेकी छिन् । श्रेष्ठलाई नेपाली कांग्रेसका रामजनम चौधरीले ११ हजार १५८ मतका साथ पछ्याइरहेका छन् ।
त्यस्तै तेश्रो स्थानमा रहेका टिकापुर नगरपालिकाका पूर्व मेयर समेत रहेका नेकपा एमालेका तपेन्द्र रावलले ३ हजार ९१४ मत प्राप्त गरेका छन् ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया