चुनावमा गरेका बाचा इमान्दारीका साथ पूरा गर्छु : पाैडेल

काठमाडौँ- प्रतिनिधिसभामा काठमाडौँ–५ बाट निर्वाचित प्रदीप पौडेलले चुनावमा गरेका बाचा इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
आफू निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले जनताका समस्या समाधान र देशलाई अघि बढाउन यसअघि गरेका बाचा इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले ढल, खानेपानी, प्रदूषण लगाएतका विभिन्न समस्याहरूलाई केन्द्रीय सरकारको योजनामा राखेर समाधान गर्ने जिकिर गरे ।
विकासका मुद्दाहरूलाई प्राथमिकताका साथ अघि बढाउने र राष्ट्रको जिम्मेवारीलाई पनि पूरा गर्ने उनले बताए ।
उनले देशका महत्वपूर्ण मुद्दाहरूमा आफ्नो उपस्थिति देखाउने बताए ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया