कास्की-१ (२) मा एमालेका गुरुङ विजयी

पोखरा- कास्कीको निर्वाचन क्षेत्र नम्बर १ (२) बाट नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार बेदबहादुर गुरुङ विजयी भएका छन् ।
गुरुङले नेपाली कांग्रेसका दिपक गुरुङलाई ८ सय ६७ मतान्तरले पराजित गरेका हुन् । एमालेका गुरुङले १२ हजार ६ सय ६१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी हुँदा नेपाली कांग्रेसका दिपक गुरुङले ११ हजार सात सय ९४ मत ल्याए ।
सो क्षेत्रको प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा(एमाले)का मनबहादुर गुरुङले अग्रता बनाएका छन् ।

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

नेपालका चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे

प्रतिक्रिया